From the contribution collected in the concert "Jhalakman Ko Jhalak" twenty Deaf youth were benefited with Personality & Leadership Development Training successfully organized by Nodan Club on January 4th 2011. The Youth from Deaf Federation Nepal and Kathmandu Deaf Association were the participants in this program.
Showing posts with label team. Show all posts
Showing posts with label team. Show all posts
Wednesday, January 5, 2011
Friday, December 31, 2010
Raman in Concert _Jhalakman Ko Jhalak @ Patan Musuem
Raman performing on stage at Patan Musuem for the fund raising to conduct a team building training to the deaf youths on Jan 4th.
काठमाडौ, पुस १५ -
कला र शैली»
झलकमानको सम्झनामा
कान्तिपुर संवाददाता
'म चाँडै मर्दै छु,' बित्नुभन्दा केही दिनअघि सिकिस्त झलकमान गन्धर्वले भनेको सम्झँदै रमण भट्टराईले पाटन संग्रहालयमा उपस्थितहरूमाझ लोकगायकको अन्तिम याद साटे । सात वर्षअघि झलकमानले 'हाम्रो देशमा मानिससँगै संगीत मर्ने गर्छ, म मरे पनि मेरा गीत-संगीत हेरिदिनू, आउने पिँढीले नबिर्सून्' भनेको स्मरण गर्दै बुधबार साँझ 'झलकमानको झलक' एकल सांगीतिक साँझमा रमणले लोकगायकका ११ गीत गाए ।

Labels:
Concert,
deaf,
deaf youths,
fund raising,
Jhalakman,
Patan,
Patan Musuem,
Raman,
stage,
team,
team building
Subscribe to:
Posts (Atom)